काठमाडौं- शनिवार बिहानै रसुवामा भूकम्पको धक्का महसूस भएको छ ।
बिहान १०:२५ बजे ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि चार दिनअघि दोलखामा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो।