नयाँ विश्व

११ कार्तिक २०८३, मंगलवार

 

युनिकोड

नयाँ विश्व ×
  • गृहपृष्ठ
  • अदालत
  • अन्तर्वार्ता
  • अर्थ सरोकार
  • कला / साहित्य
  • खेलकुद
  • जनस्वास्थ्य
  • पर्यटन
  • प्रेम
  • राजनीति
  • रोजगारी
  • लोकसेवा
  • विचार
  • शिक्षा
  • समाज
  • सुरक्षा
नयाँ विश्व
नयाँ विश्व
नयाँ विश्व

११ कार्तिक २०८३, मंगलवार

  • गृहपृष्ठ
  • राजनीति
  • समाचार
  • अर्थ सरोकार
  • विचार
  • कला/साहित्य
  • खेलकुद
  • पर्यटन
  • अन्तर्वार्ता
  • जनस्वास्थ्य
  • रोजगारी
  • शिक्षा
  • समाज
  • अटाे
  • कृषि
  • बैंक
  • पालिका खबर
  1. गृहपृष्ठ
  2. समाज

ताराखोला गाउँपालिका अध्यक्ष घर्ति राष्ट्रपतिद्वारा विभूषित

  • नयाँ विश्व

    काठमाडौं, २०७६ १ बैशाख, आईतवार

काठमाडौं। ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा विभूषित हुनु भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहका बीच नयाँ बर्षका दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदकद्वारा घर्तीलाई विभूषित गर्नु भएको हो।

मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७५ को अवसरमा घोषणा भएको समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरुलाई राष्ट्रपतिले मानपदवी तथा पदकद्वारा विभूषित गर्नु भएको हो। घर्तिले लामो समयदेखी जिल्लाको दुर्गम ठाउँमा रहेर राजनीति र समाज सेवाका क्षेत्रमा पुर्याउदै आएकाे योगदानको कदर गर्दै पदकद्वारा गरिएको हो।

ताराखाेला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिकाे जन्म वि.सं. २०३७ सालमा ताराखाेला गाउँपालिका वडा नं २ ,अर्गल ,ललगा गाउँमा भएकाे हाे । वि.सं. २०५२ सालमा अखिल क्रान्तिकारी विघार्थी संगठनमा आवद्ध हुनु भएका धर्ती वि.सं. २०५५ सालमा अखिल क्रान्तिकारीकाे जिल्ला उपाध्यक्ष हुनु भएको थियो।

जनमुक्ति सेनामा लाग्नु भएका घर्ति जनमुक्ति सेनाकाे बटालियन कमाण्डर र तत्कालीन नेकपा माओवादीकाे क्षेत्रीय व्युराे सदस्य पनि हुनु भएको थियो। पार्टी शान्ति प्रत्रियामा आएपछि पार्टीको केन्द्रीय सदस्य हुनु भएका घर्ति हाल ताराखाेला गाउँपालिका अध्यक्षकाे जिम्मेवारी सम्हालि रहनु भएको छ भने नेकपाकाे गण्डकी प्रदेश सदस्य पनि हुनुहुन्छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung
भर्खरै
१.

ब्राजिलका वामपन्थी नेता तथा राष्ट्रपति लुलाले गरेका जनहित र आर्थिक विकासका १० प्रमुख काम

२.

चन्द्रकलि थापाको स्मृतिमा नेकपाद्वारा श्रद्धाञ्जली सभा

३.

बागलुङका राम बिन्दु श्रेष्ठलाई रुसमा अन्तर्राष्ट्रिय युरेसिया पुरस्कार

४.

बाढीले क्षति पुर्‍याएको लिटिल रोज बोर्डिङ स्कुललाई प्याब्सन बागलुङको ५ लाख ८८ हजार सहयोग

५.

व्यक्तिको सीप र क्षमता जनताको हितमा उपयोग गर्नुपर्छ : बिजुक्छेँ

६.

बागलुङको संकटग्रस्त क्षेत्रमा पूर्वाधारमन्त्री लम्साल : पुननिर्माणमा जोड

धेरै पढिएको
१.

किन मनाउन थालिएको छ महिषासुर सहादत दिवस, के महिषासुर राक्षस नभई राजा थिए ?

२.

बागलुङमा आठ लाखको सुनको सिक्री लुट्ने दुई जना पक्राउ

३.

१९ लाखको लागतमा पुनर्निर्माण गरियो बास्बोटको ऐतिहासिक देउराली मन्दिर

४.

नवफासीवादको विशिष्टता

५.

हिन्दू मन्दिर निर्माण कहिलेदेखि सुरु भयो ?

६.

बागलुङको संकटग्रस्त क्षेत्रमा पूर्वाधारमन्त्री लम्साल : पुननिर्माणमा जोड

संबन्धित समाचार
जन्मदिनको खर्च कटाएर लायन्स लिडरले गराए मानवसेवा आश्रमका ४५ जनालाई भोजन
जीपको ठक्करबाट ढोरपाटनमा चार वर्षीय बालकको मृत्यु
विद्यामन्दिर माविका बाढीपीडित पाँच विद्यार्थीका परिवारलाई आर्थिक सहयोग
लायन्स क्लब धौलागिरिद्वारा मानव सेवा आश्रमका ५० जनाको निःशुल्क आँखा जाँच
विपद् प्रभावित क्षेत्रदेखि सञ्चारकर्मीसम्म लक्षित मनोसामाजिक सचेतना अभियान सम्पन्न
पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई ताराखोला गाउँपालिकाको एक–एक लाख राहत
नयाँ विश्व

    नागरिक संचार प्रा. लि.
    काठमाडाैं महानगरपालिका- १०
    बुद्धनगर
    मोबाइल : ९८५७६३३३८५

    ई-मेल : [email protected]

    बागलुङ बजार, बानपा- ३, किनारा टोल,

    फोन : ०६८५२१९७५, ९८५७६३३३८५

    सूचना विभाग दर्ता नं. १५९६ /०७६-७७

सामाजिक संजालमा हामी
  • Like us on Facebook
  • Follow us on Twitter
  • Subscribe YouTube Channel
नयाँ बिश्व
  • ABOUT US
  • CONTACT
  • OUR TEAM
  • PRIVACY POLICY
  • Nectar AD Login
विशेष
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • उद्योग
  • पर्यावरण
अध्यक्ष

माधव शर्मा

सम्पादक

मुकेशचन्द्र राजभण्डारी

© 2026 Copyright Naya Bishow. All rights reserved.

Site By: Nectar Digit