काठमाडौं : नेपाली सेनामा ठूलो संख्यामा जागिरको अवसर खुलेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय र पृतनमा पाँच हजार ८३ जनाका लागि दरखास्त आव्हान गरेको हो।
सेनामा लेखा, जमदार, मेडीकल, ड्राइभरलगायत सैन्य जवानका लागि दरखास्त आव्हान गरीएको हो। दरखास्त जेठ १ गते सम्म दिन सकिने भर्ना छनोट निर्देशनालयले जनाएको छ।
हेर्नुहाेस् विज्ञापन




















































































































































































































