१३ कार्तिक २०८३, बिहीबार

 

भोलि सार्वजनिक बिदा

काठमाडौं । भोलि बिहीबार बैशाख १२ गते सार्वजनिक बिदा दिने भएको छ । चार वर्ष अघि २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गोरखाको बारपाक केन्द्रविन्दू बनाएर गएको विनाशकारी भूकम्पले बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।

हेर्नुहाेस् सूचना

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung