५ कार्तिक २०८३, बुधबार

 

सिटीको अध्यक्षमा आर्चाय

लायन्स क्लव अफ बागलुङ सिटीको अध्यक्षमा सविता आर्चाय चयन भएको छ । लामो समयदेखि लायन्स क्लव अफ बागलुङ सिटीमा आवद आर्चाय होटल व्यवसायी हुन । यसभन्दा अगाडि आर्चाय क्लवमा प्रथम उपाध्यक्षको रूपमा कार्यरत थिइन । आफ्नो कार्यकालमा के कस्तो सामाजिक काम गर्ने विचार गर्नु भएको छ रु भन्ने नयाँ विश्व डटकमको प्रश्नमा सबैको सहयोगमा राम्रो समाजिक काम गरेर क्लवलाई अझ अगाडि बढाउने लक्ष्य रहेको आर्चायले बताइन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung