न्यू ओएसिस एकेडेमी बागलुङको युवा रेडक्रस सर्कलको अध्यक्षमा कक्षा १० मा अध्यक्षरत विघार्थी तुलसीराम रिजाल सर्वसम्मत चयन भएको छ । कक्षा ९ र १० का विघार्थीहरूलाई समेतेर ११ सदस्यीय समिति गठन भएको न्यू ओएसिस एकेडेमीका प्रिन्सिपल नेत्र न्यौपानेले नयाँ विश्वलाई बताए ।
उक्त युवा रेडक्रस सर्कलले समाजिक सेवा , जन चेतना कार्यक्रम ,सरसफाइ र व्यक्तित्व विकासको लक्ष्य राखेको अध्यक्ष रिजालले जानकारी दिए ।



















































































































































































































