२३ असार २०८२, सोमबार

 

गुड मर्निङ होस्टेलले दियो एसईईमा उत्कृष्ट नतिजा ल्याउने विघार्थीलाई बधाई

गुड मर्निङ होस्टेलले आफ्नो होस्टेलबाट सहभागी भई माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सबै विघार्थीलाई बधाई तथा थप उज्ज्जवल भविष्यको कामना गरेको छ । हाम्रो होस्टेललेको मनोरम वातावरण रहेर एसईईमा राम्रो नतिजा ल्याएकोमा हामी धेरै उत्साहित छौ र भविष्यमा अझ बढी मेहनत गर्ने अध्यक्ष जोहन बजाचार्यले बताए । यस होस्टेलबाट ७५ जनाले परीक्षा दिएका थिए ।

जस मध्ये १४ जनाले A, १८ जनाले B+ २६ जनाले B १६ जनाले C+ र C जना विघार्थीले ल्याएको गुड मर्निङ होस्टेलका संस्थापक दिवश खत्रीले जानकारी दिए । हामी शुरूमा यो होस्टेल स्थापना गरेर सेवा दिन्छु भन्दा धेरैले संम्भव छैन भन्थे तर आज हाम्रो होस्टेलले धेरै विघार्थी र अभिभावक को मन जित्न सफल भएको खत्रीले बताए । यस होस्टेलमा एसईईमा C,D+,D र E ग्रेड प्राप्त गरेका विघार्थीलाई  ग्रेड अपगेडका लागि तयारी कक्षाहरू संचालन भईरहेको होस्टेलका इन्चार्ज सोपबहादुर रोकाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung