२५ असार २०८२, बुधबार

 

फ्युचर ब्राइटर आवासिय माविको एसईईको नतिजा अब्बल

फ्युचर ब्राइटर आवासिय माविका विघार्थीले माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विस २०४५ सालमा स्थापना भएको यस विघालय अभिभावक र विघार्थीलाई विश्वासमा लिएर शिक्षा मैत्री वातावरण दिएकोले अतिजा अब्बल आएको प्रिन्सिपल वालकृष्ण शर्माले बताए ।यस पटकको एसईई नतिजामा ल्याउने १८ जना A +छन भने ल्याउने २८जनां A ल्याउने ३ जना B+ र ल्याउने १ जना Bरहेका छन ।

शिक्षा ,सीप  र चरित्रमा विशेष ध्यान दिएको यस विघालय विषयगत विविध ज्ञान र सिपमा पनि सकरात्मक वातावरण सृजना गरेको छ  ।हामी प्रचारमा भन्दा परिणाममा विश्वास गर्छौ हाम्रो बाल विकासदेखि कक्षा ११ ,१२ सम्मै राम्रो शैक्षिक नतिजा छ नयाँ विश्वसंग प्रिन्सिपल शर्माले बताए ।A+ ल्याउनेमा आयुष पुरी ,अमर केसी ,अलिसा गौतम ,निश्चल शर्मा ,पुजन पौडेल ,अन्जली पुन ,विपना भट्टराई ,सम्पदा कुवर ,समुद्र शर्मा ,विवेक केसी ,लिजा श्रेष्ठ ,पावन पुरी विधान श्रेष्ठ ,सविना शर्मा ,सागर शर्मा ,विवेक शर्मा ,दिपेश सुवेदी र रेश्मी श्रीष रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung