७ कार्तिक २०८३, शुक्रबार

 

न्यू एभरेस्ट एकेडेमीका सृजनशिल विघार्थीले एसईईमा देखाए आफ्नो प्रतिभा

न्यू एभरेस्ट एकेडेमीका विघार्थीहरूले एसईईमा राम्रो ग्रेडमा उतिर्ण भएर आफ्नो प्रतिभालाई प्रमाणित गरेको छ । हामीले दिएको राम्रो शैक्षिक वातावरणले विघार्थीहरूले एसईईमा उत्कृष्ट नतिजा दिन सफल भएको विघालयका प्रिन्सिपल कृष्ण अधिकारीले बताए ।

यस विद्यालयबाट २४ जना विघार्थीले परीक्षा दिएको १३ जन A+ र ११ जना विघार्थी A ग्रेडमा उतिर्ण भएका छन । त्यसमध्य प्रमिला श्रीसले ३.९० A+ र दिपक थापाले ३.९० A+ ल्याएर विद्यालयको नाम उच्च राख्न सफल भएको छ । गुणस्तरीय शिक्षा र स्वतन्त्र सृजनशिल वातावरण हाम्रो सिकाई उपलब्धिको आधार भएको प्रिन्सिपल अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung