
गल्कोट समाज जापान कान्साई९ओसाका क्षेत्रको अधिबेशन यहि २९ तारीख गल्कोटबाट बिभिन्न पेशा काम अध्ययन गर्दै रहेका सम्पूर्ण गल्कोटेको साझा संस्था गल्कोट समाज जापान कान्साई क्षेत्रीय सीम्तिको चौथो अधिव्ेशन यही जुलाई २९ तारिख हुने भएको छ ।
गल्कोट समाज जापान क्षेत्रीय समिति कान्साई अध्यक्ष सुमित खत्रीले बताए ।
लगत्तै हुदैगरेको केन्द्रिय समितीको अधिबेशनको संघारमा हुने कान्साई क्षेत्रको अधिबेशनको तैयारी पुरा भएको कान्साई क्षेत्रिय समितीका अध्यक्ष सुमित खत्रीले बताए । कान्साई ९ओसाका० क्षेत्रबाट सबै गल्कोटेलाई जुलाई २९ तारीख ऊपस्थितको लागी आग्रह गरिएको छ ।