१५ कार्तिक २०८३, शनिबार

 

दशैं टिकाको साइत, कुन देशमा कति बजे ?

नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको दशैंको टीकाको साइत निर्धारण गरेको छ ।

समितिको बैठकले टीकाको साइत असोज २१ गते १० बजेर ३५ मिनेट जाँदा निर्धारण गरेको हो । तर नेपाल बाहिरका  नेपालीहरुका लागि पनि निर्णायक समितिले समय निर्धारण गरेको छ ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung