६ जेष्ठ २०८१, आईतवार

 

भारत पदक तालिकाको शीर्षस्थानमा

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को पदक तालिकमा आयोजक नेपाललाई तल पार्दै भारतले शीर्ष स्थान ओगटेको छ । अहिले दुवै देशको नाममा समान २७ वटा स्वर्ण पदक छ ।

१९ वटा रजत पदक जितेका कारणले भारत शीर्ष स्थानमा आइपुगेको हो । आयोजक नेपालको नाममा भने ११ वटा मात्रै रजत पदक रहेको छ । कास्यतर्फ भारतको ११ र नेपालको २१ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्