१५ कार्तिक २०८३, शनिबार

 

बिवाईसी बागलुङको अध्यक्षमा शर्मा

साधारणसभाले संस्थाको उपाध्यक्षमा तोयानाथ गौतम, सचिवमा दिपक गौतम, सह–सचिवमा बिष्णु बि। कोषध्यक्षमा गंगाकुमारी शर्मा र सदस्यहरुमा पार्वती परियार, कमला थापा, शान्ती कुमारी ज्ञवाली, सुरेश थापा, गंगाबहादुर हमाल र खिमबहादुर कार्कीलाई चयन गरको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung