१५ कार्तिक २०८३, शनिबार

 

कांग्रेसका पुराना नेता श्रेष्ठको निधन

नेपाली कांग्रेस बागलुङका पुराना नेता गोविन्दलाल श्रेष्ठको निधन भएको छ ।

बागलुङबाट २०१५ को निवाचनमा नेपाली कांग्रेसबाट उमेदवार भएका श्रेष्ठको मंगलबार निधन भएको हो ।

बागलुङ नगरपालिका वडा नं ३ सुल्डाडा बजारमा जन्म भएका श्रेष्ठ ८८ वर्षको उमेर मृत्यु भएको पारिवारि स्रोतले जानकारी दिएको छ ।
उनी बागलुङ सरोफेरो पुस्तकका लेखक पनि हुन

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung