
पर्यटन विकास,समृद्ध नेपालको आधार
राष्ट्रिय फूल लाली गुराँसको संरक्षण र प्रवद्र्धन गरौँ यहि चैत्र ३१ र बैशाख १ गते हुने पाँचौ लाली गुराँस उत्सवमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ ।
उत्सवका आकर्षणहरु
१. क्याम फायर
२.हिमश्रृङ्खलाको दृश्यावलोकन
३.सालैजो,घुम्टे साइला,नौमती बाजाको प्रस्तुति
४.सिद्ध भैरवको दर्शन र पूजा
५.राष्ट्रिय झण्डोत्तलन
स्थानः घुम्टे धुरी,गलकोट
समयः चैत्र ३१ गते बेलुका ५ बजे
बैशाख १ गते विहान ७ बजे















































































































































































































