४ श्रावण २०८३, सोमबार

 

भर्ना खुल्यो! भर्ना खुल्यो !! भर्ना खुल्यो!!

राष्ट्रिय परिक्षा बोर्ड (उ मा शि प )द्वारा लिईने कक्षा ११ र १२ को वार्षिक परिक्षामा सर्वोत्कृष्ट नतिजा कायम गर्दै आईरहेको यस अमृत आवासीय मा वि बागलुङमा शैक्षिकसत्र २०७४ २०७५ का लागि कम्प्युटर विज्ञान सहित व्यवस्थापन,शिक्षा र मानविकी संकाय तर्फ सीमित सिटका लागि कक्षा ११ को नयाँँ भर्ना खुलेको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

हाम्रा बिशेषताहरु

  • दक्ष अनुभवी क्रियाशिल र प्रतिबद्द शिक्षकहरु बाट प्राध्यापन
  • सुविधा सम्पन्न कम्प्युटर ल्याब १=१
  • विद्यालय प्राङ्गणमै यथेष्ट खेल मैदान
  • पुस्तकालयको व्यवस्था
  • बिषयगत शैक्षिक अवलोकन भ्रमण गराईने
  • समसामयिक सहकार्यकलापको व्यवस्था
  • चमेना गृहको सुविधा व्यवस्था
  • जेहन्दार मेहनेती शहिद परिवार,दलित ,फरक क्षमता तथा दूर दराजका विपन्न पारिवारका विध्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था
  • बजारको मुटुमै स्थित भई शान्त स्वच्छ र अनुशासित शैक्षिक बातावरण भएको
  • मेहनेती विध्यार्थीहरुलाई रोजगारी प्रदान गर्दै आएको

प्रवेश परिक्षा :२०७४ असार छ गते सोमबार विहान ७ बजे फारम वितरण भैरहेका छन।

कक्षा संचालन:२०७४ श्रावण १ गते देखी

 संपर्क फोन नं :०६८५२०३३१, ५२२४५४, ९८५७६२०५४१, ९८४७६२११७५, ९८४७६२०८९९, ९८४७६२१६४४

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung