होटल म्यानेजमेन्टमा भर्ना खुल्यो
धौलागिरीमै पहिलो न्यु ओएसिस एकेडेमी बागलुङमा
होटल म्यानेजमेन्ट अध्ययनका लागि कक्षा ११ मा भर्ना खुल्यो
- हाउस किपिङ, रेष्टुरेन्ट, किचन, बार तथा फ्रन्ट डेक्सका लागि छुट्टाछुट्टै प्रयोगशालाको व्यवस्था ।
- विद्यालयले संचालन गरेको अध्याधुनिक सुविद्या सम्पन्न ‘होटल रेड एप्पल’ मा पूर्व अभ्यास प्रशिक्षण गराईने ।
- अभ्यास प्रशिक्षणका लागि पोखरा तथा काठमाण्डौँका स्टार होटलहरुमा लगिने ।
- सुविद्या सम्पन्न आफ्नै भवनमा उत्कृष्ट शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुका पूर्वाधारहरुको व्यवस्था ।
- अध्ययन पश्चात रोजगारीका लागि समन्वय गरिने ।
- होटल म्यानेजमेन्टका अतिरिक्त कम्युटर साइन्स, एकाउन्टेन्सी तथा अर्थशास्त्र विषयको पनि अध्यापन गराइने छ ।
- ट्राफिक चोक देखि उपल्लाचौर जान निशुल्क यातायातको सुविद्या ।
फारम वितरण धमाधम भैरहेको छ ।
प्रवेश परिक्षा श्रावण २ गते विहान ८ बजेदेखि ।
कक्षा संचालन श्रावण ५ गतेदेखि
विस्तृत जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहोला
सम्पर्क नं —०६८५२०५५६,९८५७६२०६१४,९८५७६२१५३८














































































































































































































