४ कार्तिक २०८३, मंगलवार

 

वाल बिवाह अन्त्यको लागि वतृत्वकला प्रतियोगिता

लावाङ प्राथमिक विद्यालय ताराखोला गाउँपालिका ५ तारा को २० औं वार्षिकोत्सब तथा ५३ औ राष्ट्रिय बाल दिवसको अबसर मा विविध कार्यक्रम सम्पन्न भएको छ ।

जस अन्तर्गत १० समूहको सहभागीता रहेको अन्तर प्रा वि स्तरिय हाजिरी जवाफ प्रतियोगितामा लावाङ प्रा बि समूह प्रथम , लावाङ प्रा वि कै समूह द्य दित्तिय र मालारानी आधारभुत बिधालय तृतीय भयका छन ।

यसै गरि माध्यामिक तहको वाल बिवाह को अन्त्य शीर्षक को वतृत्वकला प्रतियोगिता मा नेपाल माध्यमिक बिध्यालयका केशव गैरे प्रथम, सोही बिद्यालय कै संगिता घर्ति द्धितिय र दुर्गा भवानी माबि का मनिशा कडेल तृतीय भयका छ्न ।

त्यस्तै आधारभुत तहको नृत्य प्रतियोगिता मा दुर्गा भवानी माबि का मेलिना रोका प्रथम र मालारानी आधारभुत विद्यालय का इन्द्रा घर्ती ले द्धितिय स्थान हासिल गरेका छ्न ।

सो अबसर मा कक्षा ३ को शब्द निर्माण प्रतियोगिता , कक्षा २ को कमिज लगाउने प्रतियोगिता र कक्षा १ को चक्लेट संकलन प्रतियोगिता समेत सम्पन्न भयका छन ।

बार्षिकोत्सबको अबसर मा बिद्यालयले साबिक तारा गाबिस भित्र को अन्तर वार्ड स्तरिय पुरुष भलिबल प्रतियोगिता संचालन गर्ने र कार्यक्रम को मुल समारोह भाद्र ३१ गते गरिने बिधालय ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung