२५ असार २०८२, बुधबार

 

नेपाली जनसम्पर्क समिति जापानको सभापतिमा केसी

नेपाली जनसम्पर्क समिति जापानको सभापतिमा रोशन केसी चयन भएका छन । निवर्तमान सभापति डिपी कँडेलले एक कार्यक्रमका बिच रोशन केसीलाई पदस्थापन गराएका छन ।

पूर्व सहमती अनुसार केसीलाई नयाँ नेतृत्व चयन गरेर समितिलाई पूर्णता दिएको जापानबाट निवर्तमान सभापति डिपी कँडेलले जानकारी दिए । कार्यसमितिमा अरु सदस्यहरु यथावत रहेको कँडेलले बताए ।

समितिले नेपालीहरुको हित प्रबर्धन गर्ने, नेपालको शैक्षिक विकास, सामाजिक र परोपकारको कार्य र नेपाली पर्यटनको प्रचार प्रसारमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung