७ जेष्ठ २०८१, सोमबार

 

पर्वतका काग्रेसका पूर्वसांसद अर्जुन जोशीले नेकपाका सांसद पदम गिरीलाई दिए मुखभरिको जवाफ

नेपाली काँग्रेसका पूर्वसांसद अर्जुन प्रसाद जोशीले नेकपाका सांसद पदम गिरीलाइ मुखभरीको जवाफ दिएका छन् । निर्वाचनको बेलामा निर्वाचन लगत्तै ५ हजार बृद्धभत्ता दिने लोभ देखाएर भोट भोगेको तर अहिले जनतालाई निरास बनाएको भन्दै उनले मुखभरी हुने गरी जवाफ दिएका हुन् । जोशीले भने – “काँग्रेसलाई भोट हाल्ने जनताले मात्रै ५ हजा भत्ता नपाएका हुन कि भनेको त नेकपालाइ भोट हालेका जनताले पनि पाएका रहेन्छन्” । जोशीले भत्ताको राजनीतिक कति समय टिक्ने हो टिकाउन समेत चुनौती दिए ।

उनले भत्ताको राजनीति गरे संसद पुगेपनि अबको पाँच बर्षपछि जिल्लाबासीले सडकमानै उतार्ने चेतावनीपूर्ण चुनौती समेत दिए । साथै जोशीले केपी ओली सरकार र प्रचण्ड विरुद्ध पनि कडा रुपमा प्रस्तुत भएका थिए । https://www.youtube.com/watch?v=O3oF5-mDCS8&=yfeatureoutu.be

प्रतिक्रिया दिनुहोस्