
काठमाडौँ । नेपाल प्रहरीका ५४ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा समितिकाे मंगलबार बसेको बैठकले रिक्त रहेको इन्सपेक्टरको सो पदमा ५४ जनालाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् नामावलीः