काठमाडौं । विद्युतको तार सर्ट हुँदा कैलालीको एकमा आगलागी भएको छ । कैलालीको बर्दगाउँपालिका–१ बैनिया बजारमा शुक्रबार भीषण आगलागी भएको हो ।
स्थानीय प्रकाश साउँदको पसलको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्रका टिभी फ्याङ फ्रिज लगायतका सामानहरु जलेर नष्ट भएका छन् ।
भिडियाे
https://www.facebook.com/Netkhabar.NP/videos/1252170804949792/



















































































































































































































