काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्पूर्ण पर्वको रुपमा मानिने इदुल फित्रको दिन सार्वजनिक बिदा दिनेभएको छ ।
बिहीबार पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जेठ २३ गते सार्वजनिक बिदा दिने बताए ।
इदुल फित्रमा बिदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन ।



















































































































































































































