१४ कार्तिक २०८३, शुक्रबार

 

भोलि सार्वजनिक बिदा

काठमाडौं – नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’ का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ ।  नेपाल सरकार मन्त्रिपरिषद्को १० जेठमा बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णयानुसार सो निर्णय भएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईद्वारा जारी सुचनामा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung