५ जेष्ठ २०८१, शनिबार

 

एथ्लेटिक्समा पहिलो स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत एथ्लेटिक्समा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन् । उनलेदशरथ रंगशालामा भएको खेलमा १० हजार मिटर दौडमा उनले स्वर्ण जितेकी हुन् ।

उनले ३५ मिनेट ७।९५ सेकेन्डमा १० हजार मिटर दौड पूरा गर्दै जित हासिल गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्