६ जेष्ठ २०८१, आईतवार

 

महिला क्रिकेटमा श्रीलंकाद्वारा नेपाल पराजित

औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको खेलमा शुक्रबार पोखरामा सम्पन्न महिला क्रिकेटमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित भएको छ । श्रीलंकाले दिएको ११९ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ओभरमा ९ विकेट गुमाउदै ७७ रन बनायो ।

प्रतिक्रिया दिनुहोस्