३ श्रावण २०८३, आईतवार

 

काठमाडौं उपत्यका खानेपानीले माग्यो कर्मचारी (विज्ञापनसहित)

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विभिन्न पदहरुमा दरखास्त आव्हान गरेको छ ।

उपप्रवन्धकदेखि चालकसम्मका २७ पदमा खुल्ला तथा समावेशी र आन्तरिक प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गरी स्थायी पदपूर्ति गरिने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र त्रिपुरेश्वरस्थित मानव स्रोत विकास शाखामा आवेदन बुझाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung