१५ कार्तिक २०८३, शनिबार

 

जनयुद्ध दिवसमा सार्वजनिक बिदा

जनयुद्ध दिवसमा कालिकोट जिल्लाको पलाँता गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

२५औं जनयुद्ध दिवसको सन्दर्भ पारेर पलाँतामा सार्वजनिक बिदा दिन लागिएको हो । जनयुद्धका सहिदहरुको सम्झनामा गाउँपालिकाले गत वर्षदेखि निरा स्मृति कप सञ्चालन गर्दै आएको छ।

उक्त कपमा गाउँपालिका भित्रका माध्यामिक विद्यालयका बीचमा फूटबल प्रतिस्पर्धा गराईने गरिएको छ। कपमा छात्रा र छात्रहरुका टिमहरुबीच छुट्टाछुट्टै भलिबल प्रतिस्पर्धा गराइने छ।

फागुन एक गतेबाट पलाँता गाउँपालिकाले सार्वजनिक यातायात सञ्चालन गर्दैछ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung