१५ कार्तिक २०८३, शनिबार

 

डोरी टाँगेर सहयोग माग्दै आइरहेका थामीलाई बसले किच्यो

कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको बा ४ ख ५८०९ नम्बरको बसको ठक्कबाट पुजन थामीको मृत्यु भएको हो ।

शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थामीलाई बसले किचेको थियो । थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung