४ जेष्ठ २०८१, शुक्रबार

 

सुनको मूल्य तोलामा कतिले घट्यो ?

नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने चरणमा छ । सोमबार ८० हजार ३ सयमा कारोबार भएको सुन मंगलबार ३ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ३ सयले घटेर ८० हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी मंगरबार ९२५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्