२० भाद्र २०८३, शनिबार

 

प्रतिनिधिसभा विघटनसम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश

प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो ।

बिहीबार पूर्ण एकल इजलासको सुनुवाइपछि सबै रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो ।संवैधानिक इजलास शुक्रबार बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung