६ जेष्ठ २०८१, आईतवार

 

विश्वकप विजेताले पाउनेछ साढे ५ अर्ब

नोभेम्बर २० देखि कतारमा सुरु हुने विश्वकपको माहोल विश्वभर बन्दैछ विश्वको उत्कृष्ट ३२ टिमहरु अहिलेकतारमा हुने फिफा विश्वकप फुटबलको अन्तिम तयारीमा जुटेका छन्

छनोट भएका टिमहरु आफ्नो टोलीघोषणामा व्यस्त छन् फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप फुटबल विश्वकै ठूलो खेल मेलामा पर्छ

यसले साराविश्वको ध्यान खिचिरहेको हुन्छ एक महिनासम्म चल्ने विश्वकपको उपाधि कसले जित्ला भन्ने धेरैको चासो

विश्वकपमा आयोजकको हैसियतमा डेब्यू गर्न लागेको कतार छनोट भएर आएका ३१ राष्ट्रहरु विश्वकपट्रफी जित्न नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म प्रतिस्पर्धामा उत्रनेछन्

अन्तिममा ३२ मध्ये एक टिम मात्रविजेता हुनेछ विश्वकपको विजेतासँगै विश्वकप खेल्ने सबै टिमले पनि नगद पुरस्कार पाउनेछन् विश्वकपविजेताले फिफा विश्वकप ट्रफी पाउनेछन्

जसको मूल्य २० मिलयन अमेरिकन डलर बराबरको भएकोबताइएको १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६. सेन्टिमिटर अग्लो भने . किलोग्राम तौलको

यद्यपी विश्वकप जसले जिते पनि सक्कली ट्रफी लैजान भने पाउँदैनन् विश्वकप विजेताले उपाधिसँगै ठूलोमात्रामा नगद रकम पाउनेछन्

विश्वकप विजेताले पाउने रकम आश्चर्यजनक , हरेक संस्करणमा विजेताले पाउने रकममा वृद्धि हुँदैआइरहेको

कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनछन् जुनचार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा मिलियन बढी हो यस्तै २०१४ कोब्राजिल विश्वकप भन्दा मिलियनले बढी हो

अब बन्ने विश्वकप विजेताले पाउने रकम नेपालीमा हिसाव गर्दा करिव अर्ब ४४ कमरोड हुन आउँछ

विश्वकप विजेताले अर्ब ४४ करोड २३ लाख ६० हजार ९नेपाल राष्ट्र बैंकअनुसार आइतबार अमेरिकीडलरको बिक्री मूल्य० पाउनेछन् यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात नेपाली रकम अर्ब ८८ करोड७४ लाख पाउनेछन्

तेस्रो हुने टिमले २७ मिलियन अर्थात अर्ब ४९ करोड ८६ लाख ६० हजार चौथो हुने टिमले २५ मिलियनअर्थात अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाउनेछन्

क्वाटरफाइनल पुग्ने टिमले १७ मिलियन अर्थात अर्ब २० करोड २८ लाख ६० हजार रुपैयाँ पाउनेछन्

अन्तिम १६ मा पुग्ने टिमहरुले १३ मिलियन डलर अर्थात अर्ब ६८ करोड ४५ लाख ४० हजार पाउनेछन् समूहचरणमा खेल्ने टिमले मिलियन अर्थात अर्ब १६ करोड ६२ लाख २० हजार रुपैयाँ पाउनेछन्

कतार विश्वकपको कूल पुरस्कार राशी ४४० मिलियन अर्थात ५७ अर्ब करोड ५२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्