१५ बैशाख २०८२, सोमबार

 

लायन्स क्लब अफ बागलुङ ब्लु शीपको अध्यक्षमा शोभा काउचा, सचिवमा पारसिंह थापा

बागलुङ । लायन्स क्लब अफ बागलुङ ब्लु शीपको वर्ष २०२५,२०२६ का लागि अध्यक्षमा शोभा काउचा सर्वसम्मत चयन भएकी छिन् ।

काउचाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्ष श्याम थापा , द्धितीय उपाध्यक्षमा उदित थापा, तृतीय उपाध्यक्षमा हिरा थापा, सचिवमा पारसिंह थापा र कोषाध्यक्षमा अमर थापा चयन भएका छन् ।

लायन्स क्लब अफ बागलुङ ब्लु शीप सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung