१ जेष्ठ २०८२, बिहीबार

 

बागलुङ बल्देधुरी घटना : प्रहरीद्वारा ८ जना अभियुक्त सार्वजनिक

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरी घटनामा संलग्न ८ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले  शुक्रबार पत्रकार सम्मलेन गरी घटनाका ८ जना अभियुक्तलाई सार्वजनिक गरेकाे हाे ।

प्रहरीले बागलुङ जिल्ला बडिगाड–१० दर्लिङ खोला वर्ष २८ का रेशम बुढा मगर (बागलुङबाट ) , सोही ठाउँका वर्ष २३ का मिलन बुढा (गुल्मीबाट ), वर्ष २४ का भेषराज बुढा (गुल्मीबाट), वर्ष २३ का कुमार छन्त्याल (रुपन्देहीबाट ), वर्ष ३३ का झनबहादुर बुढा (बागलुङबाट ), वर्ष नखुलेकाे तिर्थलाल बुढा (बागलुङबाट ), वर्ष ३१ का सुर्य बुढा (बागलुङबाट ), र वर्ष ४६ का ढालबहादुर बुढा (बागलुङबाट ) लाई पक्राउ गरी सार्वजनिक गरेकाे छ ।

गत आइतबार होली खेल्ने क्रममा भएको झडपमा दुई जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा निसिखोलका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइ रहेका थिए ।

 

नयाँ विश्वमा प्रकाशित याे पनि हेर्नुहाेस् :

बागलुङ घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न कांग्रेसको माग

बागलुङ घटना : अनुसन्धानका लागि एसपीको टोली घटनास्थलतिर प्रस्थान

बागलुङमा होली मनाउने विषयमा झडप, भीरमा भेटियो दुई जनाको शव

होली लगाउने विषयमा बागलुङमा झडप, १५ जना भिरबाट खसेको आशंका (भिडियोसहित)

दर्लिङमा दुई युवा समूहबीच झडप, १५ जना बेपत्ता भएकाे आशंका

बल्देधुरी झडप : होली मेला अचानक यसरी बन्यो रणभूमि

बल्देधुरी घटना : वडाध्यक्षको घरमा प्रहरीको धर्ना !

बागलुङ बल्देधुरी होली घटना, चार जना स्थानीय पक्राउ

बल्देधुरी घटना : दुई जनाको शव परिवारले बुझे, पक्राउ परेका आरोपित सार्वजनिक गर्ने तयारी !

बल्देधुरी घटना : पक्राउ पर्नेको संख्या ८ पुग्यो

बागलुङ बल्देधुरी घटना : प्रहरीद्वारा अभियुक्त सार्वजनिक (नामसहित)

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung